रवि लामिछानेले गरे राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् ।

उनले एक कार्यक्रम मार्फत आफ्नो पार्टीको नाम घोषणा गरेका हुन् । घोषणा गर्दै उनले आफू व्यवस्था परिवर्तन गर्न नआएको पनि स्पष्ट पारेका छन् ।

लामिछानेले भने,“म व्यवस्था परिवर्तन गर्न आएको होइन । कुनै पनि व्यवस्थाले नागरिकको अवस्था बदल्न सक्छ।”

प्रतिक्रिया