मतदाता नामावलीमा नाम दर्ता गर्दै हुनुहुन्छ ? यी हुन् आवश्यक कागजात
काठमाडौं । सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ ।
यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै मात्र उमेर पुगेका नागरिकका लागि यही असार १ गतेदेखि जिल्ला निर्वाचन आयोगले नाम दर्ता गरिरहेको छ ।
जिल्ला निर्वाचन आयोगको कार्यालयमा गएर आफ्नो नाम दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । काठमाडौंमा भने उपत्यकाबाहिरका नागरिकले पनि आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
यी हुन् आवश्यक कागजात
प्रतिक्रिया