वीरगञ्जमा जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक शुरु
![](https://nagarikmirror.com/wp-content/uploads/2022/07/jasapa-meeting.jpg)
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ । बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको छ ।
![](http://nagarikmirror.com/wp-content/uploads/2022/07/jasapa-meeting1-1024x577.jpg)
बैठकमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वागत मन्तव्य राखेका छन् । बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरुसहित १३ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको उपस्थिति छैन ।
![](http://nagarikmirror.com/wp-content/uploads/2022/07/jasapa-meeting2-1024x577.jpg)
![](http://nagarikmirror.com/wp-content/uploads/2022/07/jasapa-meeting3-1024x577.jpg)
![](http://nagarikmirror.com/wp-content/uploads/2022/07/jasapa-meeting4-1024x577.jpg)
![](http://nagarikmirror.com/wp-content/uploads/2022/07/jasapa-meeting6-1024x577.jpg)
![](http://nagarikmirror.com/wp-content/uploads/2022/07/jasapa-meeting5-1024x577.jpg)
प्रतिक्रिया