डडेल्धुरामा सुरु भयो मतगणना

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव लडेको डडेल्धुरामा मत गणना सुरु भएको छ ।

यहाँ देउवालाई नेपाली कांग्रेस बीपीका कर्ण मल्ल र स्वतन्त्र सागर ढकाललगायतले चुनौती दिइरहेका छन् । 

प्रतिक्रिया
    ट्याग: