सप्तरी २ : सिके राउत उपेन्द्र यादव भन्दा २ हजार बढी मतले अगाडी

काठमाडौं । प्रतिनिधि सभाको सप्तरी क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका चन्द्रकान्त राउत उपेन्द्र यादवभन्दा २ हजार १८ मतले अग्रता बनाएका छन् । राउतले हालसम्म ३ हजार ५ सय १ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १ हजार ४ सय ८३ मत ल्याएका छन् । त्यस्तै, लोसपाका जय प्रकाश ठाकुरले ७ सय ८० मत ल्याएका छन् ।
प्रतिक्रिया






