सिरहा २ मा जसपा नेता राजकिशोर यादव विजयी

सिरहा । सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यामा जसपा-एमाले गठबन्धनबाट जसपा नेता राजकिशोर यादव विजयी भएका छन् ।

उनले २४ हजार १ सय ७८ मत प्राप्त गर्दै विजयी निकालेका हुन् । राजकिशोरसँग सत्ता गठबन्धनकी नेपाली काँग्रेस नेतृ चित्रलेखा यादव ११ सय ५० हजार मतान्तरले पराजय व्यहोरेकी छिन् ।

चित्रलेखाले २३ हजार २८ मत प्राप्त गरिन् । यस्तै, जनमत पार्टीका विनोद कुमार यादव १६ हजार ९ सय २ मत प्राप्त गरी तेश्रो स्थानमा रहे ।

प्रतिक्रिया