मणिपाल अस्पतालका निर्देशक डा. मास्के विद्या भूषण ‘क’ बाट सम्मानित

पोखरा । मणिपाल अस्पतालका निर्देशक प्रा.डा. अभिषेक मास्केलाई विद्या भूषण ‘क’ बाट सम्मानित गरिएको छ ।

शिक्षा दिवसको अवसरमा सरकारले पोखरास्थित मणिपाल अस्पतालका निर्देशक मास्केलाई सम्मानित गरेको हो ।

चिकित्सा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको भन्दै सरकारले उनलाई सम्मानित गरेको छ । मास्केले नेफ्रोलोजी विषयमा डीएम गरेका छन् ।

प्रतिक्रिया