नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्ग बर्खास्त

काठमाडौं । सरकारले अन्तत: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई बर्खास्त गरेको छ ।

सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङ्गलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया