स्वास्थ्य बीमाका सेवाग्राहीले एक महिनाभित्रै सुविधा उपभोग गर्न पाउने

काठमाडौँ । आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएका छन् ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बीमासेवा लिन तीन महिना प्रतीक्षा गर्नुपथ्र्यो ।
प्रतिक्रिया






