नागरिकता विधेयक र प्रहरी विधेयक यसै अधिवेशनमा पारित गरिने

काठमाडौँ । सरकारले नागरिकता विधेयक र प्रहरी विधेयक यसै अधिवेशनमा पारित गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नागरिकता विधेयक र प्रहरी विधेयक संसदको यसै अधिवेशनमा पारीत गर्ने घोषणा गरेका हुन् ।

यस्तै उनले संघीय निजामती सेवा ऐन पनि यसै अधिवेशनमा पारीत गरिने बताए ।

प्रतिक्रिया