भारतविरुद्ध सैन्य कारबाही गरे कडा जवाफ दिन्छौँः जयशंकर

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकरले पाकिस्तानले भारतविरुद्ध सैन्य कारबाही गरे त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् ।
ईरानी विदेश मन्त्री अब्बास अरागचसिँगको बैठकको क्रममा उनको यो बयान आएको हो ।
अरागची भारत–ईरान मैत्री सन्धीको ७५ औँ वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन भारत पुगेका छन् । भारतीय विदेशमन्त्री जयशंकरले सो बारेमा एक्समा जानकारी दिएका छन् ।
उन्होंने ईरान के विदेश मंत्री को २२ अप्रैल को जम्मू–कश्मीर के पहलगाम में हुए हमले की जानकारी देते हुए बताया कि “इस हमले ने हमें सीमा पार हमला करने पर मजबूर किया.“
उनले २२ अप्रिलका दिन पहलगाम आक्रमण पछि भारतले ७ मे का दिन ‘आतङ्की केन्द्र’ लाई लक्षित गरेर सीमापारी आक्रमण गरेको पनिब ताएका छन् ।
जयशंकरले भनेका छन्, ‘हामी तनाव बढाउन चाहँदैनौ । तर, हामीविरुद्ध सैन्य कारबाही भयो भने त्यसको कडा जवाफ दिनका लागि हामी तयार छौँ ।’






