अमेरिकाले गरेको युद्ध विरामको प्रस्तावमा ईजरायलको सहमति

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको युद्ध विरामको प्रस्तावमा ईजरायलले सहमति जनाएको छ ।

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको युद्ध विराम प्रस्तावमा ईजरायलले सहमति जनाएको हो ।

इजरायलले वक्तव्य जारी गर्दै युद्ध विरामको कुनैपनि तरिकाले उल्लंघन भएमा त्यसको भने जबाफ दिने बताएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै ईरान र इजरायलबीच युद्ध विरामको घोषणा गरेका थिए ।

ट्रम्पको घोषणा पछि ईरानका विदेश मन्त्री अब्बास अरागÞचीले हालसम्म कुनैपनि युद्ध विरामबारे सहमति नभएको बताएका थिए ।

प्रतिक्रिया