जनकपुरलाई विवाह गन्तव्य बनाइने

काठमाडौँ । सरकारले जनकपुरलाई विवाह गन्तव्य बनाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा पर्यटनमार्फत जनकपुरलाई विवाह गन्तव्य बनाउनेदेखि उच्च पहाडी भेगमा डाँफे पदमार्गको घोषणा गरिएको छ ।

ऐतिहासिक स्थल तिलौराकोट, रामग्रामसहितका सम्पदा समेटेर वृहत् लुम्बिनी विकास कार्यक्रम ल्याइने भएको छ ।

प्रतिक्रिया
    ट्याग: