बालबालिकामा हुने क्यान्सर रोग निःशुल्क उपचार गरिने

काठमाडौँ । सरकारले बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।
प्रतिक्रिया



