धनुषा ४ बाट एमालेका रघुवीर महासेठ विजयी

धनुषा ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।
नेपाली कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै महासेठ विजयी भएका हुन् । कडा प्रतिस्पर्धा बिच महासेठले १२४ मतान्तरले यादवलाई पराजित गरेका हुन् ।
प्रतिक्रिया






