अबदेखि कम्पनी दर्ता गराउँदा शुल्क नलाग्ने

काठमाडौं । अबदेखि कम्पनी दर्ता गराउँदा शुल्क नलाग्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले अबदेखि कम्पनी दर्ता गराउँदा एक रुपैयाँ पनि शुल्क नलाग्ने बताए ।

उनले न्यूनतम एक सय रुपैयाँमा मात्रै कम्पनी दर्ता गराउन सक्ने भन्दै कम्पनीको पुँजीपनि तोक्न नपर्ने बताए ।

प्रतिक्रिया
    ट्याग: