desk

तारा एयरको पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय

काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा(जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ। त्यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् […]

बजार नपाउँदा मौलिक सामग्री लोप हुँदै

गलेश्वर । म्याग्दीका ग्रामीण भेगमा पुख्र्यौँदेखि चलनमा आएका मौलिक सामग्री हिजोआज हराउँदै गएका छन् । बजारमा प्लास्टिकका रेडिमेड सामग्री आउन थालेपछि गाउँमा बनाइएका डाला, नाङ्ला, थुन्से, भकारीजस्ता मौलिक सामग्रीको बिक्री […]

उत्पादन बढेसँगै छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू

काठमाडौं । नेपालमा उत्पादन बढेसँगै नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरले जनाएको छ । आन्तरिक उत्पादनले माग […]

कन्सर्टमै अस्वस्थ भएका भारतीय गायक केकेको निधन

एजेन्सी । हृदयघातबाट भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ) को निधन भएको छ । मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो । नजरुल […]