नागरिक मिरर

धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

महोत्तरी । गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका-८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि […]

देवपुरा–रुपैठाको अवस्था सामान्य बन्दै

जनकपुरधाम । जनकपुरधाम–२० देवपुरा–रुपैठाको जनजीवन सामान्य बन्दै गएको छ । गत शनिवारदेखि गणेश पूजाको मूर्ति शेलाउने तथा झण्डा राख्ने विषयमा स्थानीय दुई समुदायबीच विवाद तथा झडप भएपछि यहाँको अवस्था तनावग्रस्त […]

कर्मचारीको अवकाश उमेरबारे विवाद कायमै, मन्त्री न्यौपानेद्वारा भोलिसम्मको समय माग

काठमाडौँ। सङ्घीय निजामति सेवा विधेयकमा प्रस्ताव गरिएको अनिवार्य अवकाश उमेर हदबारे राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती […]

‘वातावरण संरक्षण अभियानलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्छ’

सिरहा । गोपाल सेवा समिति लहानले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा आज जेएस मुरारका बहुमुखी क्याम्पस लहानको खुल्ला मैदानमा वृक्षरोपण गरेको छ । वातावरण संरक्षणका लागि जागरुकता फैलाउने उद्देश्यले कार्यक्रम […]