नागरिक मिरर

उच्च अदालत जनकपुरको आदेशः ढल्केवरको डान्सबार सञ्चालन गर्न नरोक्नु

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा संचालित डान्सबारहरु संचालन गर्नमा रोक नलगाउन उच्च अदालत जनकपुरले आदेश दिएको छ। न्यायधिश जशदीश घिमिरेको एकल इजलाशले उक्त आदेश जारी गरेको हो। मिथिला नगरपालिकाले गत […]

इँटा उत्पादनमा मधेश प्रदेश देशकै अग्र स्थानमा: मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले इँटा उत्पादनमा मधेश प्रदेश देशकै अग्रणी रहेको बताएका छन् । नेपाल इँटा उद्योग महासङ्घ, मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको बुधवार जनकपुरधाममा […]

सेवा प्रवाहमा लापरबाही गरेको गुनासो पछि जलेश्वर अस्पतालका ४ जनालाई स्पष्टिकरण सोधियो

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा कार्यरत दुई मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मीलाई लिखित स्पष्टीकरण मागेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि स्वास्थ्य तथा जनसङ्ख्या […]

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक ल्याइँदै

एएफपी । भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा राखेमा उनीहरूलाई हटाउने विधेयक बुधबार प्रस्तुत गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका केही विरोधीहरूले हालैका वर्षहरूमा आपराधिक अनुसन्धान वा मुद्दाको […]