नागरिक मिरर

देशभर साक्षर दलितको सङ्ख्या ६७. २ प्रतिशत, सबैभन्दा धेरै मधेशमा

काठमाडौं । राष्ट्रिय दलित आयोगका अनुसार देशभर साक्षर दलितको सङ्ख्या ६७ दशमलव २ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक भएको छ । आयोगले आफ्नो चौथो वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेपछि सो […]

सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन् । आइसिटी फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री […]

टिकटकमा हिन्दूलाई गाली र धम्की दिने जनकपुरका इरसाद खान ‘गुण्डा’ पक्राउ

जनकपुरधाम । समाजिक सञ्जाल टिकटकमा हिन्दुहरुलाई गाली गलोज र धम्की दिने भिडियो बनाउँदै आएका जनकपुरधामका टिकटकर इरसाद खान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई बिहीबार पक्राउ गरेको […]

‘उत्कृष्ट अधिकृत’ भए लक्ष्मण, मन्त्री शर्माद्वारा पुरस्कृत

जनकपुरधाम। जनकपुरधाम । मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयका अधिकृत लक्ष्मण राम ‘उत्कृष्ट अधिकृत’को रुपमा सम्मानित भएका छन्। आठौं तहका अधिकृत रामलाई मन्त्रालय तथा मन्त्रालय मातहतका निकाय मध्ये उत्कृष्ट कर्मचारीको […]