नागरिक मिरर

जनताको हितमा काम नगर्ने वडा सदस्यहरुले सेवासुविधा फिर्ता गर्नुपर्छ : मेयर डा यादव

सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले जनताको हितमा काम नगर्ने वडा सदस्यहरुले सेवा सुविधा फिर्ता गर्नुपर्ने बताएका छन् । सिरहा नगरपालिकाको ९औं नगरसभाको समापन समारोहमा बोल्दै मेयर […]

भारत आज ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै

काठमाडौँ । भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । १९० वर्षसम्म ब्रिटिशहरूले गरेको शासन पछि स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष १५ अगस्टलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको […]

एमसिए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता

काठमाडौँ । संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ […]

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा लुकाइराखेको १९१ रासायनिक मल बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा कृषि सामग्री कम्पनी, साल्टटेडिङ कर्पोरेसन र जिल्ला प्रहरी […]