नागरिक मिरर

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा सुक्खाको समस्या बढिरहेको भन्दै समाधानका लागि तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा आज मधेस प्रदेशलगायत देशका […]

पेट्रोलको दाम घट्यो, डिजेल–मट्टीतेल र हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। समायोजनअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँले सस्तो भएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर २ रुपैयाँले महँगिएको छ। त्यस्तै, आन्तरिक […]

जनकपुर : प्रेममा धोका पाउँदा आमाकै प्रेमीबाट छोरीको हत्या

जनकपुरधाम । जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एकजनालाई सार्वजनिक गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४, कटैयाचौरी स्थित डेराको कोठामा बस्दै आएकी १५ […]

मनसुनको ६० दिनः देशैभरि सरदरभन्दा कम वर्षा, मधेस सबैभन्दा बढी प्रभावित

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ। गत जेठ १५ गते (मे २८) […]