नागरिक मिरर

आयुर्वेदिक औषधि निर्यातलाई सहज बनाउन ‘जिएमपी’ प्रमाणपत्र दिइने

काठमाडौँ । नेपाली आयुर्वेदिक तथा परम्परागत औषधि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने उद्देश्यले कुशल उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र दिने मापदण्ड स्वीकृत गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिएमपी प्रमाणपत्र […]

ल्हेन्दे खोलाको बाढीमा ३ प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौैँ । रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये […]

धनुषामा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय चार वर्षीया […]

केन्यामा भएको झडपमा ११ जनाको मृत्यु, ५६७ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । केन्याको राजधानी नैरोबीमा सोमवार भएको हिंसक झडपमा ११ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार सोमवार राजधानी केन्यामा भएको विरोध प्रदर्शनको क्रममा गोली लागेर ११ जनाको मृत्यु भएको […]