नागरिक मिरर

वर्षातमा पनि काठमाडौँवासीलाई मेलम्चीको पानी वितरण हुन्छः मन्त्री यादव

सिन्धुपाल्चोक । खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन् । सोमवार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमनपश्चात् […]

गोलबजार–लगडी–गदियानी सडक अलपत्र, ठेकेदार कम्पनी बेपत्ता

सिरहा । दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर […]

वन तथा वातावरण संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री संजयकुमार यादवले वन तथा वातावरण क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई तीनै तहका सरकारसँग समन्वय गरेर कार्य गर्न आग्रह गरेका छन्। […]

राप्रपाले एक दिनको संसद् बैठक भत्ता नलिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही असार १ गते आइतवार बसेको संसद्को बैठक भत्ता अस्वीकृत गर्ने भएको छ । उक्त बैठक बहिष्कार गरेको राप्रपाले भत्ता नलिने भन्दै सङ्घीय […]