नागरिक मिरर

आगामी बजेटमा कमला पुलको स्रोत सुनिश्चित नगरे अनशनमा बस्ने स्थानीयको चेतावनी

सिरहा । मधेशको ‘लाइफ लाइन’ मानिने हुलाकी सडकअन्तर्गत १४ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुललाई आगामी बजेटमा समेट्न सिरहावासीले माग गरेका छन् । समयमै पक्की पुल सम्पन्न गर्न […]

ग्यास लिक भएर आगलागी हुँदा दाजु–बहिनीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ । आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर […]

‘म मेरो रिटायरमेन्टको घोषणा गर्दिन र आगामी सिजन खेल्छु भनेर पनि भन्दिन्’

काठमाडौँ । चेन्नई सुपर किङ्ग्सका कप्तान महेन्द्रसिंह धोनीले आफ्नो सन्यासबारे जारी अन्यौलतालाई कायमै राखेका छन् । जारी सिजनको आईपीएलबाट बाहिरिसकेपछि धोनीले सन्यासको घोषणा गर्लान् भन्ने बहस चलिरहँदा उनले केही प्रष्ट […]

जनकपुरधाममा साँढेको झगडामा परी एकजनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा साँढे जुधिरहेका बेला स्कुटर दुर्घटनामा परी एक व्यक्तिको ज्यान गएको छ। जनकपुरधाम उपमहानगरपालिका–७ निवासी अन्दाजी ५० वर्षीय सत्तार राइनको दुर्घटनामा परि मृत्यु भएको हो। स्कुटरबाट लडेर गम्भीर […]