नागरिक मिरर

तीनकुनेमा बसले ठक्कर दिँदा युवतीको मृत्यु, तीनजना घाइते

काठमाडौँ । पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । […]

लिबियामा क्यान्सर औषधि आयातमा अनियमितता, मन्त्रीसहित पाँचजना पक्राउ

एएफपी । लिबियाका स्वास्थ्य मन्त्री रमदान बुजेनाह र चारजना वरिष्ठ अधिकारीहरूलाई इराकबाट क्यान्सर उपचारका औषधि आयातका क्रममा अनियमितता भएको आशङ्कामा पक्राउ गरिएको छ । त्रिपोलीस्थित राष्ट्रिय एकता सरकार (जीएनयु) अन्तर्गतका […]

रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले आफ्नो इन्स्टाग्राममा पोस्ट लेख्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । तर, उनले एक दिवसीय […]

भ्रष्टाचारको अन्तर्राष्ट्रियकरण भयो, यसको जरो विदेशसम्म पुगेको छ: अख्तियार प्रमुख राई

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालमा भ्रष्टाचार गरेर विदेशमा सम्पत्ति जम्मा गर्ने प्रवृत्ति अत्यधिक बढेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार […]