नागरिक मिरर

रास्वपाको महाधिवेशन आगामी फागुन ७, ८ र ९ मा हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको अर्को मिति तय गरेको छ । रास्वपाले यही वैशाखमा महाधिवेशन गर्ने भनेपनि पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकले आगामी फागुन ७, […]

‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक, तथ्यांकमार्फत नेपाल बुझ्ने दस्तावेज

काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले नेपालको समसामयिक अवस्था, प्रमुख क्षेत्रहरू र प्रवृत्तिहरूको गहिरो विश्लेषणसहित तयार गरिएको वार्षिक तथ्यांक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ को १०औं संस्करण […]

बाल यौन दुरुपयोगको आरोप लागेका बम्जनलाई सफाइ

काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ । बिहीवार जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ […]

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि

सिन्ह्वा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीवार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ । अष्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ । […]