नागरिक मिरर

के हुनुपर्छ नयाँ वर्षमा राजनीतिक सङ्कल्प ?

काठमाडौँ । राजनीतिक दलका युवा नेताहरुले समृद्धि, सुशासन, सामाजिक न्याय, सार्वजनिक सेवा प्रवाहको सुधार तथा जनअपेक्षा पूरा गर्न नयाँ वर्ष नयाँ राजनीतिक सङ्कल्प र प्रतिबद्धताको आवश्यकता औँल्याएका छन् । उनीहरुले […]

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू ‘भाइरल’ हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताएकी […]

नयाँ वर्षको दिन पनि शिक्षकहरूको आन्दोलन जारी

काठमाडौं । काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलन १३ औँ दिन पनि जारी छ । सरकारसँग पटकपटक वार्ता भएपनि निस्कर्षबिहीन भएपछि शिक्षकहरूको आन्दोलन सोमवार १३ औँ दिन पनि जारी रहेको छ । […]

कर वृद्धिमा कुनै पनि देशलाई नछोडिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिएका छन् । ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै […]