नागरिक मिरर

आईपीएलमा चेन्नईको लज्जास्पद स्कोर, कोलकोत्तासमक्ष १०४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । इन्डियन प्रियिमर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सले लज्जास्पद रन स्कोर बनाएको छ । चेन्नईको चेपकस्थित एमए चिदम्बरम क्रिकेट स्टेडियममा जारी खेलमा टस […]

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा रु १० लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको […]

हतियार सफा गर्ने क्रममा गोली चल्दा एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास रहेका छन् […]

अमेरिकाको टैरिफविरुद्ध चीनद्वारा विश्व व्यापार सङ्गठनमा मुद्दा दर्ता

काठमाडौँ । चीनले अमेरिकाको टैरिफविरुद्ध विश्व व्यापार सङ्गठनमा मुद्दा दर्ता गराएको छ । समाचार संस्था रोयटर्सका अनुसार विश्व व्यापार सङ्गठनमा चीनले अमेरिकाको तर्फबाट लगाइएको टैरिफविरुद्ध शुक्रवार अर्को मुद्दा दर्ता गराएको […]