नागरिक मिरर

मोदीसँगको भेटपछि प्रधानमन्त्री ओलीले भनेः हाम्रो संवाद अत्यन्त सार्थक र रचनात्मक रह्यो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवर्ता फलदायी रहेको जानकारी दिएका […]

मुख्यमन्त्रीको आश्वासन पछि छात्रवृत्ति करार सेवाका चिकित्सकहरूको आन्दोलन स्थगित

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकहरूको तलब २/३ दिनभित्रै वितरण गरिने आश्वासन दिएका छन् । मधेस प्रदेशका प्रादेशिक अस्पतालमा छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकहरूले […]

ट्रम्प प्रशासनको करवृद्धि जापानका लागि ‘राष्ट्रिय सङ्कट’

एएफपी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय सङ्कट’ निम्त्याएकोे बताएका छन् । संयुक्त राज्य अमेरिकामा जापानी कम्पनीहरू सबैभन्दा ठूलो लगानीकर्ता हुँदाहुँदै पनि […]

काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा घट्यो

काठमाडौँ । हावाको गति बढेसँगै आज काठमाडौँ उपत्यकाको वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा […]