नागरिक मिरर

काठमाडौंमा एक ट्रक रुपैयाँसहित एकजना पक्राउ पर्यो

काठमाडौँ । प्रहरीले रु २५ करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई […]

मङ्गलम र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सहकार्य, १० देखि १५ प्रतिशत छुट

जनकपुरधाम । जनकपुरका प्रतिष्ठित मंगलम् डायग्नोस्टिक सेन्टर र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच विशेष सहकार्य भएको छ। दुवै संस्थाबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको मंगलम् डायग्नोस्टिकका प्रबन्ध निर्देशक अर्थ ठाकुरले जानकारी दिएको […]

प्रहरी प्रमुखमा दीपक थापा नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी प्रमुखमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले थापालाई प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने […]

बैंकहरुले ‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने

काठमाडौँ । वाणिज्य बैङ्क तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम सबै प्रदेशमा खर्च गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले आज ‘बैङ्क तथा वित्तीय संस्थाको संस्थागत […]