नागरिक मिरर

बाराबाट अढाई किलो अफिमसहित एकजना पक्राउ

बारा । बाराको पथलैया चौकबाट प्रहरी गस्ती टोलीले अढाई किलो लागुऔषध अफिम सहित १ जनालाई पक्राउ गरेको छ। त्यस्तै प्रहरीको अर्को टोलीले सिमरा चौकबाट ४८ लाख बढीको अबैध सामान बोकेको […]

मुख्यमन्त्रीको निर्देशन नटेरेको भन्दै सिभिल अस्पताल चन्द्रपुरका सञ्चालक पक्राउ

चन्द्रपुर (रौतहट) । रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैध रूपमा अस्पताल सञ्चालन गर्दै आएका एक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। गत शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा […]

गणेशमान चारनाथ नगरपालिकाले गर्भवतीका लागि एम्बुलेन्स सेवा निःशुल्क गर्यो

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ। घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि अभिप्रेरित […]

अमेरिका बिना यूरोपले युक्रेनमा रूसलाई रोक्न सक्षम छ?

काठमाडौँ । यस्तो देखिदै छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेलायती सेनामा धेरै विश्वास छ । सायद बेलायती सैन्य अधिकारीहरू वा पूर्व सैन्य अधिकारीहरूमा पनि यति धेरै आत्मविश्वास छैन । […]