नागरिक मिरर

च्याम्पियन्स ट्रफीःभारत समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ । च्याम्पियन्स ट्रफीमा समूह विजेता बन्दै भारत सेमिफाइनलमा पुगेको छ । आइतवार दुबईमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा न्यजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको हो । दुबईस्थित […]

टोखाबाट गोली चलाएर फरार भारतीय सुटर पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि  गोली चलाएर पटेलललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले अहिले […]

आफ्नै नगरपालिकाको कार्यालयमा मेयर साहले किन गरे तालाबन्दी ?

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले कार्यालयमा तालाबन्दी गरेर साँचो बुझाएका छन् । नगरप्रमुख साहसहितका जनप्रतिनिधिले आइतवार कार्यालयमा तालाबन्दी गरेर साँचो प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई बुझाएका हुन् […]

‘रोजा’ आजदेखि सुरु

महोत्तरी । इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ (उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो । इस्लाम परम्पराका चाडपर्व […]