नागरिक मिरर

बाकसमा विपिनः लक्ष्मी पूजाका दिन गाउँमा सन्नाटा

महेन्द्रनगर । सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ । दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै […]

धनुषामा काँग्रेस–एमाले सभापतीबीच ‘मोछको लडाइँ’, ‘मुद्दामुद्धा’ खेल्दै

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा नेपाली काँग्रेस र नेकपा एमालेका दुई सभापतीबीच ‘मोछको लडाइँ’ अर्थात जुङ्गाको लडाइँले ‘मुद्दामुद्धाको खेल’ सुरु भएको छ। काँग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पजियार र […]

आज धन धान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् […]

नर्सका माग सम्बोधन गर्न सरकारद्वारा १४ सदस्यी समिति गठन

काठमाडौँ । सरकारले नर्सिङ स्वास्थ्यकर्मीको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो […]