नागरिक मिरर

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निर्देशकको जिम्मेवारी सफतापूर्वक निर्वाह गरेका कुलमान घिसिङ उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री बनेका छन् । मुलुकलाई लोडसेडिङ्ग मुक्त बनाउने घिसिङलाई नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले उर्जामन्त्रीमा […]

जनकपुरधाम। धनुषा प्रहरीले जेलबाट फरार चार जनालाई भारतको बिहारबाट पक्राउ गरेर ल्याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले पक्राउ पर्नेमा सबै विदेशी नागरिक रहेको जानकारी दिएको […]

काठमाडौं। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त भएकी छिन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। नेपालको कानुनी इतिहासमा बराल पहिलो महिला महान्यायाधिवक्ता भएकी छिन्। उनी बरिष्ठ […]

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ । उनले आज गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त […]

