अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा पहिलो पटक धोति–कुर्ता र्याली

जनकपुरधाम । अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा मधेशी प्रवासीहरुले मधेशको पहिरण धोति–कुर्ता, गम्छा तथा सारी लगाएर परेडमा सहभागिता जनाएको छ । गैर–आवासिय नेपाली संघ क्यानवेराको आयोजनमा पहिलो पटक भएको नेपाल फेस्टिवलमा […]

पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो

काठमाडौं । पाकिस्तानले टर्कीएको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री र चिकित्सा र उद्धार टोली पठाएको आधिकारिक विज्ञप्तिमा मङ्गलबार जानकारी दिइएको छ ।सेनाले उद्धार विशेषज्ञहरू, स्निफर कुकुरहरू र खोज उपकरणहरू सहितको […]

टर्कीए भूकम्प : झण्डै पाँच हजार जनाको मृत्यु

जनकपुरधाम । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू […]

पाकिस्तानका पूर्व सेना प्रमुख एवं पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

एजेन्सी। पाकिस्तानका पूर्व सेना प्रमुख एवं पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तानी सेनाले उनको निधन भएको पुष्टि गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ७९ वर्षका मुशर्रफ […]