अन्तर्राष्ट्रिय

राहत सामग्री वितरण केन्द्रमा इजरायली आक्रमण, २६ जनाको मृत्यु

काठमाडौँ । दक्षिणी गाजामा राहत सामग्री वितरण केन्द्र नजिकै इजरायली आक्रमणमा परी २६ जनाको मृत्यु भएको छ । चिकित्सक र स्थानीयका अनुसार दक्षिणी गाजाको रफाह क्षेत्रमा अमेरिकी राहत सामग्री वितरण […]

‘मिस वर्ल्ड २०२५’ को उपाधी थाइल्यान्डकी ओपाललाई

काठमाडौँ । विश्व सुन्दरीको उपाधी थाइल्यान्डकी ओपाल सुचाता चुआङ्श्रीले जितेकी छिन् । भारतको हैदरावादमा गयराति सम्पन्न मिस वर्ल्ड २०२५ को प्रतिस्पर्धामा उनले अन्य मुलुकका सुन्दरीलाई पराजित गर्दै उपाधी जितेकी हुन् […]

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन आग्रह

एएफपी । मौरी बोकेको ट्रक दुर्घटनापछि मुक्त गर्न हिँडाइएका २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको छ । अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा […]

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा : राष्ट्रसङ्घ

एएफपी । संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय संस्था ओसीएचएका प्रवक्ता जेन्स […]