क्राईम मिरर

सिरहा मिर्चैयाका यी युवकमाथि ब्लैकमेलको उजुरी, युवतिहरुलाई हनिट्रयाप पारेको आरोप

जनकपुरधाम । सिरहाको मिर्चैया बस्ने एक युवकले केही युवतिहरुलाई हनिट्रयापमा पारेर जिन्दगी बर्बाद गर्ने गरेको आरोप लगाईएको छ । युवति, किशोरीहरुलाई हनिट्रापमा पारी उनीहरुसँग सम्बन्ध बनाएर ब्लैकमेलसम्म गर्ने गरेको आरोपसहित […]

खेलौनाको रुपैयाँ लिन बोलाएर महिलामाथि वडा सदस्यका श्रीमान प्रलादले गरे दुर्व्यवहार

जनकपुरधाम । धनुषाको कमला नगरपालिका– ४ की एक जनप्रतिनिधिका श्रीमानले महिलामाथि दुर्व्यवहार तथा कुटपिट गरेका छन् । पीडित महिलाले वडा सदस्यकी श्रीमान प्रलाद सल्हैता यादवले दशैँको पहिलो दिन घटस्थपनाको दिन […]

५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या

जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका […]

जनकपुरधामको रेल्वे स्टेशनबाट १६ बर्षीया भारतीय बालिका हतियारसहित पक्राउ

जनकपुरधाम । जनकपुरधाममा हतियारसहित एकजना बालिका पक्राउ परेकी छिन् । आज साझ ७ बजेर ४० मिनेटमा सशस्त्र प्रहरी बलले १६ बर्षिया एकजना बालिकालाई पक्राउ गरेको छ । जनकपुरधाम रेल्वे स्टेशन […]