डिजिटल सुरक्षा

ढल्केवरमा युवालाई डिजिटल सुरक्षा र कानुनी अधिकारबारे अभिमुखीकरण

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–ढल्केवरमा युवालाई डिजिटल सुरक्षा, गलत सूचनाको पहिचान तथा कानुनी अधिकारबारे सचेत गराउने उद्देश्यले आयोजित एकदिवसीय डिजिटल सुरक्षा तथा कानुनी साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। आइतबार ढल्केवरस्थित […]