क्राईम मिरर

जनकपुरधाम । पछिल्लो समय मधेस प्रदेशमा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि भएको प्रहरी तथ्यांकले देखाएको छ। जसमा महिलाको दर उच्च देखिएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार आर्थिक वर्ष २०८१/८२ मा […]

रौतहट । रौतहटस्थित गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मृतक रौटहटको माधव नारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको रौतहटका प्रहरी प्रवक्ता […]

रौतहट । गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आज एक सुटकेशभित्र महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको […]

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा संचालित डान्सबारहरु संचालन गर्नमा रोक नलगाउन उच्च अदालत जनकपुरले आदेश दिएको छ। न्यायधिश जशदीश घिमिरेको एकल इजलाशले उक्त आदेश जारी गरेको हो। मिथिला नगरपालिकाले गत […]

