गण्डकी

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता

बुटवल । स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले […]

निर्वाचन आयोगले अटेरीका गनेश पौडेललाई दिएको ‘लौरो’ खोस्यो

पोखरा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले पाएको चुनाव चिह्न ‘लौरो’ फिर्ता भएको छ । उनले शनिबार बिहानमात्रै चुनाव चिन्ह पाएका थिए । पौडेलले निर्वाचन कार्यालयले बिहान १० […]

चुनाव चिह्न अपडेट : अट्टेरीका गनेश पौडेलले पनि पाए ‘लौरो’

आसन्न वैशाख ३० गते हुने स्थानीय तहका लागि पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेश पौडेलले लौरो चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र उम्मेदवारलाई चुनाव […]

कांग्रेसको कास्की कार्यालयमा तालाबन्दी

पोखरा । पोखरा महानगरपालिकाको मेयर पद माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई दिने गठबन्धनले सहमति गरेपछि नेपाली कांग्रेस कास्की कार्यालयमा ताला लागेको छ। कांग्रेसको पोखरा महानगर समितिका सदस्यहरुले जिल्ला कार्यालयमा तालाबन्दी […]