मधेस

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रेक्टर डा. पण्डितले सम्हाले पदभार

जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रेक्टर प्रा.डा. रामनरेश पण्डितले पदभार सम्हालेका छन् । प्रतिष्ठानका पूर्व रेक्टर डा. अंकुर साह उपकुलपति नियुक्त भएपछि रिक्त रहेको रेक्टर पदमा डा. पण्डितलाई […]

सिरहामा नगरस्तरीय फुटबल प्रतियोगिता: खेल मैदानमा १७ वडाका टिमहरूबीच प्रतिस्पर्धा हुने

सिरहा । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबद्वारा आयोजना हुने नगरस्तरीय फुटबल प्रतियोगिता माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ। क्लबका अध्यक्ष राजीपकुमार यादवका अनुसार प्रतियोगिता सिरहा सदरमुकामस्थित सूर्यनारायण […]

मधेश सरकारले मनाउँदै बलिदानी दिवस

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज ७औं बलिदानी दिवस मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गर्दै मधेश […]

दुई सय बढी बालबालिका विद्यालय जान छाडे

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर […]