मधेस

नागरिक समाज सञ्जाल गठन, संयोजकमा कायापलटका उप्रेती

जनकपुरधाम । नर्थ साउथ कलेक्टिभले आयाेजना गरेकाे एक कार्यक्रमबिच नागरिक समाज सञ्जाल गठन भएको छ। शुक्रबार जनकपुरधाममा आयोजित नागरिक समाज सञ्जाल गठन तथा अभिवृद्धि कार्यक्रममा कायापलटका संस्थापक दिवाकर उप्रेतीलाई सर्वसम्मत […]

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान संशोधनका नाममा गणतन्त्र, सङ्घीयता र मधेशले प्राप्त गरेको अधिकारका उपलब्धिबारे प्रश्न उठाउन खोजिएमा त्यो स्वीकार्य नहुने बताउनुभएको छ । संविधानका केही धारामा […]

सरकारसँग भूमिहिन समस्या समाधानका लागि ठोस योजना माग

जनकपुरधाम । सरकारसँग सुकुम्वासी समस्या समाधानका लागि ठोस योजना माग गरिएको छ । जनकपुरधाममा कायापलटको आयोजना र ह्याविट्याट फर हुम्यानीटिको सहकार्यमा शनिवार आयोजित कार्यक्रममा वक्ताहरुले प्रदेश र संघिय सरकारसँग माग […]

‘लोकतान्त्रिक जवाफदेहिताका लागि युवा अझ शसक्त हुनुपर्छ’

जनकपुरधाम । जनकपुरधाममा युवा आवाज मार्फत लोकतन्त्रलाई सवलिकरण गर्न ‘आर्टिभिजम कार्यक्रम’ सम्पन्न भएको छ । शुक्रबार कायापलटको आयोजना र एकाउण्टिविलिटी ल्याव नेपालकाे सहकार्यमा युवा आवाजलाई थप सशक्त बनाउने उद्देश्यले कार्यक्रम […]