मधेस

महोत्तरी । महोत्तरीको चुरेकाछका बासिन्दा एक २१ वर्षीय युवाको बाढीमा परी मृत्यु भएको छ । बर्दिबास–१० को चुरेकाछको झ्याउरेभाङ्ग्रेका मानबहादुर थिङ्को आज बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले […]

सुनसरी । कोसी ब्यारेज भएर बग्ने पानीको बहाव झण्डै छ लाख क्युसेक पुगेको छ । पछिल्लो समय कोसी ब्यारेज कन्ट्रोल रुमले गरेको मापनअनुसार पाँच लाख ९० हजार ३८५ क्युसेक पुगेको […]

राजविराज । राजविराज नगरपालिका—८ बाट हराएका आठ वर्षीय एक बालक आज मृत अवस्थामा फेला परेका छन् । घर नजिकै ढल निकासीका लागि निर्माण गरिएको नालाभित्र आठ वर्षीय प्रिन्सकुमार साह मृत […]

जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँदा किशोरको मृत्यु भएको छभने बालिकाको जीवितै उद्धार गरिएको छ । […]

