मधेस

संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताएको छ । नेकपा माओवादी केन्द्र मिर्चैया नगर समितिले आज बिहान […]

धनुषाको सतलोक आश्रममा दश जोडीको दाइजोमुक्त सामूहिक विवाह

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन […]

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्यापन हुने

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्यापन सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्यापनका लागि कलेजहरूको सिट निर्धारण गर्दा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस अध्यापनका लागि […]

धनुषाको सतलोक आश्रममा तीन दिवसीय महायज्ञ सुरु

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ बेलाचापीस्थित सतलोक आश्रममा तीन दिवसीय महायज्ञ सुरु भएको छ । सन्त रामपालजी महाराजको अवतरण दिवसको अवसरमा शुक्रबारदेखि महायज्ञ सुरु भएको हो । महायज्ञसँगै अमर […]