मधेस

सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती बढ्दै

बरहथवा (सर्लाही) । सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादन बढ्दै गएको छ । स्वास्थ्यका हिसाबले समेत बहुगुणी मानिने सिउँडी प्रजातिको ड्रागन फ्रुटबाट मनग्य आयआर्जन गर्न सकिने भएपछि स्थानीय किसान यसको व्यावसायिक […]

लहानका सामुदायिक वनमा फलफूलका बिरुवा रोपियो

सिरहा । वनको संरक्षण र संवर्द्धन गर्दै आएका यहाँका सामुदायिक वन उपभोक्ता समूहले कृषि वन प्रवर्द्धन गरी आयआर्जनसँग जोड्न फलफूलका बिरुवा रोप्ने अभियान सुरु गरेका छन् । सामुदायिक वन दिवसका […]

घरको छतमा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु

रौतहट । छतमा खेल्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। ईशनाथ नगरपालिका-४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको […]

पत्रकार महेश सिंहलाई पुत्र लाभ, सञ्चार माध्यममा बधाईको ओइरो

जनकपुरधाम । विवाहको प्रसंगलाई लिएर विवाह अगावैदेखि चर्चामा रहदै आएको चर्चित पत्रकार महेश सिंहलाई पुत्र लाभ भएको छ । सिरहा जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका सिंहलाई पुत्र लाभ भएको स्थानीय […]