मधेस

सिरहामा नौ लाख स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

गोलबजार । सिरहाबाट स्रोत नखुलेको करिब रु नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । […]

प्रहरी प्रशासन मिटरब्याजीसँग मिलेको भन्दै सिरहामा प्रदर्शन

सिरहा । सिरहा सदरमुकाममा मिटरब्याज पीडितले प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितले आयोग र कानुन बनेपनि पीडितको पक्षमा काम नहुने गरेको भन्दै उनीहरु प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय […]

सर्लाहीमा पुलमुनि टाउको भेटेको युवक भारतीय रहेको पुष्टि, साथीहरुले हत्या गरेको आशंका

जनकपुरधाम । सर्लाहीमा पुलमुनि टाउको भेटेको युवक भारतीय नागरिक रहेको खुलेको छ । हरिवन नगरपालिका अन्र्गत हरिवन महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुल भेटेको टाउको भारतको विहार राज्यमा पर्ने सीतामढी जिल्लाको […]

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार

सर्लाही । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा […]