मधेस

मधेसका अधिकांश स्थानीय तहले ल्याएन अझै बजेट, सबैभन्दा अगाडी सप्तरी

जनकपुरधाम । स्थानीय सरकार संचालन ऐन, २०७४ ले स्थानीय तहहरुले असार १० गते नै नगरसभा/गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान गरेपनि मधेस प्रदेशका अधिकांश स्थानीय तहले अझै बजेट ल्याएको छैन् । […]

विपद्को पूर्वतयारीमा जुट्न मधेस प्रदेश सरकारको निर्देशन

वीरगञ्ज । मधेस प्रदेश सरकारले बाढी, डुबान, कटान, चट्याङलगायतका विपद्बाट हुने सक्ने धनजनको क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीमा जुट्न सरकारी तथा गैरसरकारी निकायलाई निर्देशन दिएको छ । मधेस प्रदेश सरकारले […]

शहीदनगर नगरपालिकाले ल्यायो ५८ करोड ३८ लाख रुपैयाँको बजेट

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाले आव २०८०÷०८१ का लागि ५८ करोड ३८ लाख ९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । आईतबार नगरपालिका प्रमुख दिनेश प्रसाद यादवले ९ औं नगरसभामार्फत […]

सिरहा नगरपालिकाले हटाए करारका कर्मचारी

सिरहा । सिरहा नगरपालिकाले करारको कर्मचारीहरुलाई हटाएका छन् । नगरपालिका मातहत रहेको सबै आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुमा कार्यरत करार स्वास्थ्यकर्मी कर्मचारीहरुलाई हटाएका छन् । आधारभुत केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु तथा कार्यालय […]