मधेस

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय : गृहमन्त्री श्रेष्ठ

सर्लाही । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएको छ । आज सर्लाहीको बागमती नगरपालिका–११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा […]

धनुषामा एकैदिन दुई पुरुषको शव फेला

जनकपुरधाम । धनुषामा एकैदिन दुई पुरूषको शव फेला परेको छ । नगराईन नगरपालिका –४ स्थित सडक खण्डमा ५० वर्षीय पुरुषको शव फेला परेको छ । ती पुरुषको सनाखत हुन नसकेको […]

बारा-२ मा उपेन्द्र यादव पाँच हजार भन्दा बढी मतान्तरले बिजयी

बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव आफ्ना निकटतम् प्रतिष्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि […]

उपेन्द्र यादवको अग्रता कायमै

बारा । बारा २ मा उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाको मतपरिणाम अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको यादवले अग्रता कायम राखेका छन् । यादव २२ हजार ५५२ मतसहित […]