मधेस

जनकपुरमा एक युवकको शव फेला

जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ । शनिबार बिहान रेल्वे स्टेशनदेखि कपिलेश्वर जाने बाटोमा जलाद खोलाको पुलमुनि युवकको शव फेला परेको हो । बिहान करिब १० बजेको […]

सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

सिराहा । सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नपा १ लडाडामा लागेको मेलामा शुक्रवार राति नाच हेर्न गएको बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार […]

माटोको टीका लगाएर मनाईयो जुडशितल

गौशाला । गौशाला नगरपालिकमा भलिवल खेलाडीहरुले माटोको टीका लगाएर जुडशितल मनाएका छन् । गौशाला १२ स्थित सामुदायिक विकास युवा क्लकका खेलाडीहरुले माटोको टीका लगाएर जुडशितल मनाएका हुन । सामुदायिक विकास […]

मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै

जनकपुरधाम । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशितल पर्व मनाइँदै छ । नयाँ वर्षको अवसरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं घरका श्रेष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा […]